बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यादव  समाजवादी पार्टीको केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं– समाजवादी पार्टीको तर्फबाट पर्साबाट प्रतिनिधिसभा चुनाव जितेका प्रदिप यादवलाई सो पार्टीले केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । माघ १८ गते बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उनलाई केन्द्रीय सदस्यमा...