नवलपरासीमा हावाहुरीले रुख ढाल्दा च्यापिएर २ जनाको मृत्यु
शुक्रबार, ०२ जेठ २०८२, १८ : ४८
बुटवल । पश्चिम नवलपरासीको सुनवलमा हावाहुरीले रुख ढाल्दा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका अनुसार मृत्यु हुनेमा मिरा बयम्बु र दुर्गाबहादुर पुन रहेका छन् ।
रुखले च्यापेर अन्य तीन जना घाइते भएका छन् । हावाहुरी चलेपछि रुखमा ओत लागेका सुनवल ७ निवासी ३० वर्षिया मिरा बयम्बु र सोही वडाका ४० वर्षिय दुर्गाबहादुर पुनलाई रुखले च्यापेर मृत्यु भएको छ ।
घटनामा रुखले च्यापेर तीन जनालाई उपचारको लागि देवदह मेडिकल कलेज पठाएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण