सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना फैलिन नदिन प्रभावकारी उपाय अपनाउन जरुरी छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा आज यहाँ बसेको बैठकले कोरोना भाइरसको रोगथाम र निगरानीका लागि सञ्चालनमा रहेका सहायता कक्ष ‘हेल्थ डेस्क’लाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । ...