मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

मलेसियाको ‘हेरिटेज पेजेन्टस’मा परिन्दा र परिसाले नेपालको प्रतिनिधित्व गर्ने

काठमाडौं । मलेसियामा आयोजना हुने अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्टस २०२०’ मा परिन्दा श्रेष्ठ (परि) र परिसा रानाभाटले नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । उक्त प्रतियोगितामा श्रेष्ठले मिसेस र रानाभाटले...