सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

अमेरिकामा शारीरिक सुगठन प्रतियोगिता :  सिंहले जिते दुई स्वर्ण पदक

अमेरिकामा सम्पन्न शारीरिक सुगठन प्रतियोगिता नेपाली मूलका उत्सव सिंहले दुई स्वर्ण पदक प्राप्त गरेका छन् । टेक्सासमा भएको  प्रतियोगितामा सिंहले स्वर्ण जितेका हुन् । अमेरिकी पत्रिकाको आयोजनामा भएको कार्यक्रममा उनले...