सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पेस्तोल देखाएर बर्दीमै टिकटक बनाउने सईले पाए लुभुको इन्चार्ज

काठमाडौँ – महानगरीय प्रहरी परिसर ललितपुरले पेस्तोल देखाएर बर्दीमै टिकटक बनाउने प्रहरीलाई लुभु प्रभागको इन्चार्जको जिम्मेवारी दिएको छ ।  ‘टिकटकमा भाइरल’ भएका प्रहरी नायब निरीक्षक (सई) रत्नबहादुर थापालाई परिसरले...