सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्र ढकालको अर्को केवलकारलाई सञ्चालन अनुमति

काठमाडौं । सरकारले मौलाकाली केवलकार बनाउनको लागि अनुमति दिएको छ । व्यवसायी चन्द्र ढकालको नेतृत्वमा निर्माण गर्ने भनिएको उक्त केवलकार निर्माणका लागि मन्त्रिपरिषद बैठकले अनुमति  दिने निर्णय गरेको हो । ...