सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

संविधानले स्थानीय तहलाई उल्लेखित अधिकार दिएको हो कि हैन भन्ने दोधार छ : हंसराज भट्ट, प्रमुख महाकाली नगरपालिका

स्थानीय तह निर्वाचन २०७४ वैशाख ३१, जेठ ३१ र असोज २ गरी तीन चरणमा भएको थियो । निर्वाचनमा सुदूरपश्चिम प्रदेश अन्तर्गत दार्चुला सदरमुकाम वरपरका क्षेत्र मिलेर बनेको महाकाली नगरपालिकाबाट निर्वाचित...