मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

जसका लागि रियल म्याड्रिडका फरवार्डले क्वारेन्टाइन उल्लङ्घन गरे, जेलसम्म जाने जोखिम

कोरोनाभाइरसको महामारीका बीच क्वारेन्टाइन तोडेर सर्बियामा रहेकी आफ्नी गर्भवती प्रेमिका भेट्न पुगेपछि रियल म्याड्रिडका युवा स्ट्राइकर लुका योभिच यतिबेला विवादमा तानिएका छन् । २२ वर्षीय स्ट्राइकर आफ्ना रियलका समकक्षीसहित...