शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा मारिएका रेशम बजगाईंका हत्यारालाई ६० बर्ष कैद र ५ हजार डलर जरिवाना

भर्जिनिया । गत बर्ष भर्जिनियामा अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ का दिन हत्या गरिएका रेशम बजगाईंका हत्यारालाई भर्जिनिया अदालतले ६० बर्ष कैद र २५ हजार डलर जरिवाना सुनाएको छ । ...