शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरी महानिरीक्षक खनालको निर्देशन

काठमाडौं । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले देश र जनताको सुरक्षामा उच्च मनोबलका साथ काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी नायब उपरीक्षक पदबाट सशस्त्र प्रहरी उपरीक्षक...