सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

औषधी र राहतको आशामा बसेका जनतासामु हतियार बोकेर आयो फाइटर जेट

एजेन्सी । युद्धग्रस्त लिबियामा कोरोनाको पर्याप्त परीक्षण नै हुन पाएको छैन । यहाँ कोरोनाबाट ७५ जना संक्रमित भएकोमा ३ जनाले ज्यान गुमाएका छन् र ४० जना निको भइसकेका छन् । ...