मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने उच्चस्तरीय समितिको निर्णय

काठमाडौं । सरकारले तेस्रो मुलुकमा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको छ । शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले नेपाल आउनै पर्ने अवस्थामा रहेका...