सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी आन्दोलनको पक्षमा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी कान्छी छोरी टिफनी ट्रम्प अमेरिकामा जारी आन्दोलनको समर्थनमा उभिएकी छिन् । टिफनीले इन्स्टाग्राममा एक कालो तस्बिर पोष्ट गर्दै जारी आन्दोलनको समर्थन गरेको संकेत दिएकी छिन्...