शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देही सामूहिक हत्याकाण्ड:  कृषि फर्म सञ्चालकदेखि आफन्तलाई समेत सोधपुछ

बुटवल । रुपन्देहीको सामुहिक हत्याकाण्डबारे प्रहरीले अनुसन्धान थालेको छ । तिलोत्तमा–१० मैनहियामा कोदालो प्रहारबाट हत्या गरिएका ५ जनाको हत्याबारे अुनसन्धान गर्नको लागी प्रहरीले अहिले  कृषि फर्म सञ्चालकदेखि मृत्तकका आफन्तहरुसँग सोधपुछ...