कतार र स्विट्जरल्यान्डको खेल सुरु
आइतबार, ३१ जेठ २०८३, ०० : ५४
सारांश
- विश्वकप फुटबलअन्तर्गत समूह 'बी' को पहिलो खेलमा कतार र स्विट्जरल्यान्ड आज आमनेसामने हुँदैछन् ।
- यो खेल नेपाली समयअनुसार आइतबार बिहान १२:४५ बजे अमेरिकाको सान्ता क्लारामा सुरु हुनेछ ।
- दुवै टोली प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा छन् ।
काठमाडौँ । विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को कतार र स्विट्जरल्यान्डबीचको रोमाञ्चक भिडन्त सुरु भएको छ । अमेरिकाको सान्ता क्लारामा दुवै टोली पहिलोपटक प्रतिस्पर्धात्मक खेलमा आमने–सामने भएका हुन् ।
दुवै टोली जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएका छन् । कतार सन् २०२२ को खराब प्रदर्शनलाई सुधार्ने दाउमा छ भने स्विट्जरल्यान्ड बलियो लयलाई कायम राख्न चाहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण