मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानका पूर्व क्रिकेट कप्तानलाई कोरोना सङ्क्रमण

एजेन्सी । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ बाट पाकिस्तानका प्रसिद्ध पूर्व क्रिकेट कप्तान शाहिद अफ्रिदी सङ्क्रमित भएको शनिबार उनले बताएका छन् । क्रिकेट खेलमा छक्का र विशिष्ट बलिङसमेतका लागि विश्वचर्चित...