दशरथ रङ्गशालाबारे प्रश्न उठाउँदै फिफा र एएफसीको पत्रपछि खेलकुदमन्त्रीले बोलाए बैठक
मङ्गलबार, २५ वैशाख २०८१, ११ : १३
काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रङ्गशालाबारे प्रश्न उठाउँदै पत्राचार गरेपनि खेलकुद मन्त्रालयले चासो राखेको छ । यस विषयमा छलफलका लागि खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मंगलबार मन्त्रालयमा सरोकारवालाको बैठक बोलाएका छन् ।
छलफलमा राखेपका सदस्यसचिव टंकलाल घिसिङ र एन्फाका पदाधिकारीलाई बोलाइएको मन्त्रालय स्रोतको भनाइ छ ।
फुटबलका दुई निकायले रंगशालाको स्तर सुधार गर्न एन्फालाई पत्राचार गरेको थियो । दशरथ रङ्गशाला नेपालको एक मात्र अन्तर्राष्ट्रिय रङ्गशाला हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण