मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावमा सहयोग गर्न चीनसँग ट्रम्पले गरेका थिए बिन्ती– बोल्टन

एजेन्सी । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेयता चीनसँगको सम्बन्ध बिग्रिएको छ । तर, ट्रम्पका पूर्व सुरक्षा सल्लाहकार जोन बोल्टनको पुस्तकले यस सम्बन्धबारे नयाँ खुलासा गरेको छ ।  नयाँ पुस्तकका डोनाल्ड...