शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एम्पियर इलेक्ट्रिक स्कुटर लकडाउन लगत्तै नेपाल आउँदै, सुरु भयो अनलाइन बुकिङ

काठमाडौं– ग्रिभ्स कटन लिमिटेडको इलेक्ट्रिक स्कुटर ब्राण्ड एम्पियर लकडाउन लगत्तै नेपालमा आउने भएको छ । भारतीय बजारमा २० प्रतिशत भन्दा बढी मार्केट शेयर रहेको एम्पियर इलेक्ट्रिकलाई डीएसएम ग्लोबलले नेपाल ल्याउन...