शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारमा नेकपा स्थायी समिति बैठक सुरु

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजेर २० मिनेटमा बैठक सुरु भएको नेकपा प्रचारविभाग उपप्रमुख सुर्य थापाले जनाकारी दिएका...