सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना औषधि निर्माणबारे बोल्यो पतञ्जली

एजेन्सी । पतञ्जली आयुर्वेद कम्पनीले कोरोनाभाइरसको औषधि बनाएको कहिल्यै दावी नगरेको मङ्गलबार जानकारी गराएको छ । भारतको उत्तराखण्ड, हरिद्वारमा रहेको उक्त आयुर्वेदिक संस्थाले उत्तराखण्डको आयुष मन्त्रालयद्वारा मागेको जानकारीमा उक्त संस्थाले...