शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अभिभावकसँग पैसा ‘सापटी’ माग्दै निजी विद्यालय

बिहीबार कलंकीस्थित एलआरआई स्कुलमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुलाई छलफलका लागि विद्यालयमा बोलाइयो । आफ्ना बालबालिकाले अध्ययन गरिरहेको स्कुल भएकाले के विषयको छलफल रहेछ भनेर अभिभावक पनि विद्यालयमा पुगे ।  प्राइमरी...