टी-२० क्रिकेट
अविनाशले दिलाए नेपाललाई चौथो सफलता
शनिबार, १५ वैशाख २०८१, १३ : ३३
काठमाडौँ । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध चौथो सफलता हासिल गरेको छ । किसी कार्टी ३८ रन बनाएर रन आउट भएका हुन् । अविनाश बोहराको बलमा आउट हुनअघि उनले २६ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।
वेस्ट इन्डिजले १४.२ ओभरमा १ सय ४६ रन बनाएको छ । खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
नेपाल र वेस्ट इन्डिजबिच पाँच खेल टी–२० खेलको शृङ्खला खेलिने कार्यक्रम रहेको छ । शृङ्खलाको दोस्रो खेल आइतबार खेलिने छ । तेस्रो खेल मे १ तारिखमा खेलिने छ । चौथो खेल मे २ तारिखमा र पाँचौँ खेल मे ४ तारिखमा खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण