आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

खेत घरले भरियो, कौसीमा तरकारी !

पोखरा । पोखरा १७ विरौटाकी गीता क्षेत्रीले घरको छतमा तरकारी लगाएकी छिन् । फालिएका झोला र ड्रमहरूमा उनले तरकारी लगाएकी हुन् । उनको छतमा ३ किलोको बन्दा फलेको छ ।...