आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

चट्याङ लागेर मृत्यु भएकाका परिवारलाई ४ लाख दिने नितिशकुमारको घोषणा

एजेन्सी । भारतको बिहार राज्यले चट्याङ मृत्यु भएकाको परिवारलाई ४ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । समाचारमा जनाइएअनुसार उक्त राज्यका मुख्यमन्त्री नितिश कुमारले शनिबार सो घोषणा गरेका हुन्...