भेरी नदीमा बेपत्ता भएका निर्माण मृत भेटिए
आइतबार, १६ वैशाख २०८१, १३ : ४५
सुर्खेत । भेरी नदीमा पौडी खेल्ने क्रममा शनिवार अपराह्न बेपत्ता भएका निर्माण चौलागाईँ मृत भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनी आइतबार बिहान बेपत्ता भएको स्थान नजिकै मृत अवस्थामा भेटिएका हुन् ।
वीरेन्द्रनगर नगरपालिका–३, गण्डकी लाइन बस्ने १८ चौलागाईँ शनिवार पौडी खेल्न भनेर ६ जना साथीहरू सहित बराहताल गाउँपालिका–२, को रानीघाटस्थित भेरी नदी पुगेका थिए।
पौडी खेल्ने क्रममा उनी बेपत्ता भएका थिए । निर्माणको घर दैलेखको चामुण्डाबिन्द्रासैनी हो । प्रहरीका अनुसार उनी वीरेन्द्रनगरमा बसेर अध्ययन गर्थे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन, तस्बिरहरू
-
रास्वपा महाधिवेशनमा कति हुन्छन् प्रतिनिधि सहभागी ?
-
रास्वपा महाधिवेशन : प्रतिनिधि नामावलीमा दाबी विरोध र नाम समावेशका लागि आह्वान
-
पार्टी एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउन सक्ने छैन : लामिछाने
-
उपत्यका बर्डफ्लुको ‘हटस्पट’ : ६ लाख कुखुरा र १० लाखभन्दा बढी अण्डा नष्ट
-
विपक्षी दल नेकपाले गर्यो बजेट परिमार्जन गर्नुपर्ने माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण