टी-२० क्रिकेट
लोकेश ‘रिटायर्ड हर्ट’, कुशल भुर्तेल दुई रन बनाउँदै आउट
आइतबार, १६ वैशाख २०८१, १४ : २६
काठमाडौँ । दोस्रो टी–२० क्रिकेटमा आइतबार वेस्ट इन्डिजको ‘ए’ टोलीले दिएको एक सय ६१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटका रूपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई दुई रनको व्यक्तिगत स्कोरमा गुमाएको हो ।
उनलाई वेस्ट इन्डिजका बलर आबेड म्याकोयले जोन्सन चार्लिसद्वारा क्याच गराएका हुन् । ३.४ ओभरमा कुशल भुर्तेल आउट हुँदा नेपालले २० रन बनाएको छ । त्यसअघि नेपालका ओपनर ब्याट्सम्यान लोकश बम ‘रिटायर्ड हर्ट’ हुँदै मैदानबाट बाहिरिएका थिए । ‘रिटायर्ड हर्ट’ हुनुअघि लोकेशले १२ बलमा दुई छक्का र एक चौकाको मद्दतले १७ रन बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण