बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

शरीर जोडिएका संसारकै सबैभन्दा बढी उमेरका जुम्ल्याहाको निधन

वासिङ्टन । शरीर जोडिएर जन्मिएका संसारकै बढी उमेरका दाजुभाई (जुम्ल्याहा) रोनी र डोनी ग्लेयानको निधन भएको छ । उनीहरुको ६८ वर्षको उमेरमा निधन भएको हो । उनीहरुले डेटनको एक अस्पतालमा...