सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

आलोचनापछि कान्तिपुरले युट्युवबाट हटायो ‘ह्वाट द फ्लप’को विवादित शृङ्खला

काठमाडौँ । बलात्कारको विषय मजाक बनाएको भन्दै आलोचना भएको टेलिभिजन कार्यक्रम ‘ह्वाट द फ्लप’ युट्युबबाट हटेको छ । प्रसारण संस्था कान्तिपुर टेलिभिजनले उक्त कन्टेन्ट युट्युवबाट फिर्ता लिएको जनाएको छ ।  ...