मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

१ सय भन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीको पनि नविकरण हुने

काठमाडौं । एकसय भन्दा कम कामदार वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीको नविकरण हुने भएको छ । कोभिड–१९ का कारण वैदेशिक रोजगारमा कामदार पठाउने अवस्था नरहेपछि बाधा अडकाउ फुकाउमार्फत एक वर्षका...