मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

नेको इन्स्योरेन्सले १५.५ प्रतिशत बोनस सेयर वितरण गर्ने

निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्सले आफ्ना सेयर धनीहरुलाई ०.८२ प्रतिशत नगद लाभांशसहित १५.५ प्रतिशत बोनस सेयर दिने भएको छ । बिहीबार बसेको कम्पनीको २५ औं वार्षिक साधारणसभा (रजत वर्ष) ले...