सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

तीजका गीत मौलिक बनाउन आग्रह

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले तीजका लागि लक्षित गरेर ल्याइने तीज गीतमा मौलिकता समेट्न आग्रह गरेको छ । पछिल्लो समय तीज गीतका नाममा जथाभावी शब्द प्रयोग गरेर अपाच्य...