मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

गायिका सोफियालाई तीजको गीत हटाउन धम्की

काठमाडौं । ‘अबको तीज नो ब्रत प्लिज’ की गायिका सोफिया थापालाई गीतका कारण धम्की आएको छ । उनलाई तुरुन्त गीत हटाउन आदेशसहित हिन्दु जागरण नेपालबाट राधाकृष्ण उपाध्यायले धम्की दिएका हुन्...