सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रेम गीत–४’ सहित दुई फिल्मको तयारीमा सेन

काठमाडौं । फिल्म ‘प्रेम गीत–४’ बन्ने भएको छ । प्रेम गीत सिक्वेलका निर्माता सन्तोष सेनले नै यो फिल्म बनाउन लागेका हुन् । ‘प्रेम गीत–३’ निर्माण निर्देशन गरेपनि कोरोनाको कारण प्रदर्शन गर्न...