सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएन इन्फास्ट्रक्चरको आईपीओमा आकर्षण, एनआरएन प्रवर्द्धित कम्पनीले कति देला प्रतिफल ?

काठमाडौं । एनआरएन इन्फास्ट्रक्चरको साधारण शेयर (आईपीओ)मा सर्वसाधारणको आकर्षण देखिएको छ । बुधबार साँझसम्म आवेदन खुला रहेको सो कम्पनीको शेयरमा सर्वसाधारणले जारी शेयरभन्दा बढीको माग गरेसँगै सो शेयरप्रतिको आकर्षण देखिएको...