सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

१० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार गर्न अस्पतालहरू किन अटेरी ?

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका अस्पताल तथा स्वास्थ्य संस्थाहरूले विपन्न एवं लक्षित वर्गलाई कुल शय्याको १० प्रतिशत छुट्याई निःशुल्क उपचार सेवा नदिएको पाइएको छ । महानगरले जेठ ६ गते सूचना सार्वजनिक गरी...