शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

दुई सहकर्मीलाई यौन शोषण गरेको आरोपमा अस्पतालका लेखाअधिकृत पक्राउ

पोखरा । अस्पतालका दुई महिला सहकर्मीलाई धम्क्याएर बारम्बार यौन शोषण गरेको आरोपमा पोखराको हिमालय आँखा अस्पतालका लेखा अधिकृत वामदेव सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । सहकर्मीलाई धम्क्याएर बारम्बार यौन शोषण...