मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

नारायणहिटी संग्राहलयमा नेपाली सेनाको जहाज, हेर्नुहोस् १० तस्बिरमा

काठमाडौँ । शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुडाउँदै लगिएको नेपाली सेनाको जहाज  दरबारमार्गस्थित नारायणहिटी संग्राहलयमा राखिएको छ ।  भीभीआईपी सेक्युरिटीमा पहिला राजसंस्थाले प्रयोग गर्ने नेपाली सेनाको जहाज नारायणहिटी संग्राहलयमा राखिएको हो...