आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

किन विवादित बन्यो ग्राउन्ड ह्यान्डेलिङ अनुमति ?

काठमाडौँ । एक साता अघि नेपाल नागरिक उड्डयन प्राधिकरणले निजी क्षेत्रको स्वदेशी कम्पनी हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डेलिङको अनुमति दियो । अहिले नेपाल एयरलाइन्सले गर्दै आएको हिमालय ह्यान्डेलिङको काम हिमालयन आफैले गर्न...