मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

वरिष्ठ शल्यचिकित्सक डा.मुडभरीको कोरोनाबाट निधन

काठमाडौं । वरिष्ठ चिकित्सक डा.ध्रुव मुडभरीको कोभिड–१९ सङ्क्रमणबाट निधन भएको छ । पिसीआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहेका ७७ वर्षीय डा.मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ॐ अस्पताल भर्ना...