सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल-भारत सम्बन्ध: विदेश सचिवको भ्रमणले हार्दिकतातर्फ फर्कने अपेक्षा

–शरच्चन्द्र भण्डारी काठमाडौँ । सुगौली सन्धिअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको आफ्नो भूभागलाई समेटेर नेपालले नयाँ राजनीतिक एवं प्रशासनिक नक्शा प्रकाशन गरेपछि केही चिसिएको नेपाल-भारत सम्बन्ध बिहीबारदेखि हुने भारतका विदेश...