बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ज्यान मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ

काठमाडौँ । ज्यानसम्बन्धी कसुरका फरार प्रतिवादीलाई प्रहरीले १२ वर्षपछि झापाको काँकडभिट्टा बजारबाट पक्राउ गरेको छ । भोजपुरको अरुण गाउँपालिका–४ घर भएका सौरभ तामाङलाई झापाबाट पक्राउ गरिएको भोजपुरका डीएसपी सुदिप पाठकले...