बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘सिन्डिकेट गर्न खोज्ने म्यानपावरलाई संरक्षण गर्दैनौँ, सरकारको कारबाहीलाई सङ्घको समर्थन छ’

विष्णु गैरे नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष हुन् । उनी हालै मात्रै नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी सदस्यमा समेत निर्वाचित भएका छन् । महासङ्घको वस्तुगत समूहमा निर्वाचित भएका...