बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

सुरक्षाको कारण देखाउँदै अमेरिकी संसद भवन बन्द

एजेन्सी । वासिङ्गटन डिसीस्थित अमेरिकी संसद भवन बन्द गरिएको छ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले पदभार सम्हाल्नु दुई दिन पहिले सुरक्षाको कारण देखाउँदै संसद भवन बन्द गरिएको हो ।...