बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

इरानी राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिको बिदाइमा स्वागत

एजेन्सी । इरानका राष्ट्रपति हसन रुहानीले बुधवार अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको बिदाइको स्वागत गरेका छन् । ट्रम्पले आजै आफ्ना कार्यालय छोड्दै छन् । ‘एक अत्याचारी शासकको युगको अन्त्य भयो र...