अभिनेता सलोन बस्नेतलाई पुत्री लाभ
बुधबार, २६ वैशाख २०८१, ०९ : ०४
काठमाडौँ । अभिनेता सोलोन बस्नेतलाई पुत्री लाभ भएको छ । बस्नेत पत्नी करिश्मा केसीले आज छोरीलाई जन्म दिएकी हुन् ।
भैसीपाटीको मेडिसिटी अस्पताल आज बिहान ८ः३० बजे पुत्री लाभ भएको चलचित्र निर्देशकसमेत रहेका बस्नेतका पिता शोभित बस्नेतले जानकारी दिए ।
आमा र बच्चा दुवै स्वस्थ रहेको निर्देशक बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण