मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

चम्पादेवी माविको पुनर्निर्माण सुरु

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित श्री चम्पादेवी माध्यमिक विद्यालयको पुनर्निर्माण कार्य सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, भारतीय राजदूतावासका प्रेस, सूचना तथा संस्कृति विभागका...