इस्लामावाद । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटास्थित चमन गेट नजिकै एउटा यात्रुवाहक रेललाई लक्षित गरेर आक्रमण गरिएको छ । रिपोर्टका अनुसार गेट नजिकैबाट गुडिरहेकाे यात्रुले खचाखच भरिएको यात्रुवाहक रेललाई लक्षित गरी...