मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

जिल्ला अदालत मकवानपुरले आजबाट सुविधा सम्पन्न नयाँ भवनबाट  सेवा प्रवाह गर्ने

मकवानपुर । जिल्ला अदालत मकवानपुरले आइतबारबाट सुविधा सम्पन्न नयाँ भवनबाट सेवा प्रवाह गर्ने भएको छ । अदालतको सुविधायुक्त भवन बनेको करिब ३ महिनापछि सो भवनबाट सेवा प्रवाह गर्ने तयारी गरिएको...